क्वारेन्टाइनमा रहँदा आरडीटी नेगेटिभ, अवस्था गम्भीर भएपछि पोजेटिभ !
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार १६:३९:४८
२९ जेठ, कैलाली । कैलालीमा आरडिटी पोजेटिभ देखिएका एक जना पुरुषको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएको छ ।
बुधबार घोडाघोडी नगरपालिका–११ का ४८ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि सेती अस्पतालले आईसीयुमा भर्ना गरिएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालको आइसीयूमा भर्ना गरिएको छ । तीन दिन पहिले पनि उनलाई सेती अस्पताल लगिएको थियो । तर, कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै अस्पतालले घर फर्काइदिएको थियो ।
क्वारेन्टाइनमा रहँदा उनको आरडीटी नेगेटिभ आएको र अस्पतालमा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनी २३ जेठमा भारतको दिल्लीबाट आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार