सरकारले यातायातका विषयमा व्यवसायीहरुसँग छलफल गर्ने
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार १८:६:१४
२९ जेठ, काठमाडौं । सरकारले दुई सिफ्टमा सरकारी कार्यालय खोल्ने तयारी गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले भिडभाड नहुनेगरी दुई सिफ्टमा कार्यालय खोल्ने निर्णय भएको हो ।
बैठकको निर्णय अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म एक सिफ्ट र दिउसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट सरकारी कार्यालय खुल्नेछन्। दुई सीफ्टमा काम गर्ने गरी सरकारी कार्यालय खोल्ने निर्णय भएको छ। यसो गर्दा काम पनि पुरै हुने र भिडभाड पनि रोक्न सकिन्छ भन्ने रहेको छु ।
सार्वजनिक यातायातलाई सञ्चालन गर्ने विषयमा पनि सरकारले व्यवसायीहरुसँग छलफल गर्ने भएको छ । भौतिक दुरी कायम गरेर सार्वजनिक यातायात सुचारु गर्न सकिन्छ की सकिदैन भनेर यातायात व्यवसायीहरुसँग सरकारले छलफल गरेपछि मात्रै निर्णय हुने छ ।
सरकारले बिहीबारदेखि नै लागु हुनेगरी जोर बिजोर प्रणाली अनुसार निजि सवारी साधन चलाउन सकिने निर्णय गरेको छ। निजी गाडीमा चालक बाहेक २ जना र मोटरसाइकलमा १ जना मात्रै बस्न पाउनेगरी सवारी साधन चलाउन दिने निर्णय समेत भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार