नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो
नेपालबहस संवाददाता
जेठ २९, २०७७ शुक्रबार २:४४:३४
२९ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बिरामी परेर मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो ।
ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बिरामी परेका र बुटवलमा उपचार गराएर फर्किँदा बाटोमै मृत्यु भएका ५७ वर्षका व्यक्तिमा कोरोना पुष्टि भएको हो । उनको जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।
जुन रिर्पोट आज मात्रै आएपछि कोरोना संक्रमण देखिएको हो । यसअघि कोरोनाबाट १५ जनाको मृत्यु भएको थियो । पछिल्लो १६ औँ व्यक्तिको मृत्युबारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।
नेपालमा अहिलेसम्म ४५ सय बढी संक्रमित हुँदा साढे ६ सय मानिस कोरोना जितेर घर फर्किएका छन । तर संक्रमित १६ जनाको भने ज्यान गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार