विश्वभर शेयर बजारमा भारी गिरावट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शुक्रबार १६:४२:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/share-us_lasHPRHJnD.jpg)
३० जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो चरणको लहर फैलिन सक्ने र त्यसले अर्थतन्त्रमा पार्ने प्रभावको चिन्तालाई लिएर विश्वभर शेयर बजारमा भारी गिरावट आएको छ ।
अमेरिकी अर्थतन्त्रमा सुधार आउन लामो समय लाग्न सक्ने त्यहाँको केन्द्रीय बैंकको चेतावनीलगत्तै विश्वभर शेयर बजारमा भारी गिरावट आएको हो ।
अमेरिकामा तीन मुख्य शेयर इण्डेक्समा साताकै सबैभन्दा धेरै गिरावट देखिएको छ । डाव जोन्सको औद्योगिक सूचकमा करिब ७ प्रतिशतले गिरावट आएको छ।
शुक्रबार एशियामा पनि शेयर बजारमा गिरावट देखिएको छ । तेलको मूल्यमा ठूलो क्षति भइरहँदा ऊर्जा तथा यात्रासम्बन्धी स्टकमा सबैभन्दा बढी क्षति पुगेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार