झलकमान गन्धर्वको शालिक स्थापना [ गन्धर्व फोटो फिचर ]
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शुक्रबार २१:३२:१८
३० जेठ, पोखरा । पोखरा महानगरपालिका–१६ बाटुले चौरस्थित चौबाटोमा सारङ्गगी वादक तथा लोकगायक झलकमान गन्धर्वको शालिक । सो शालिक विसं २०६० मा उनको निधनपछि विभिन्न सङ्घ संस्था, व्यक्ति र गन्धर्व समाजको सहयोगमा स्थापना गरिएको हो ।
पोखरा महानगरपालिका–१६ बाटुलेचौर सिमल खोरियाका सङ्गीत शिक्षक धनबहादुर गायक आफन्त र शिष्यहरुका साथ । गन्धर्वहरुको पहिचान सारङ्गी सङ्गीत पछिल्लो पुस्तामा हस्तान्तरण भई कहिले पनि सारङ्गी सङ्गीत नमरोस् भन्ने उनको चाहना छ ।
पोखरा महानगरपालिका–१६ बाटुलेचौर सिमल खोरियाका धनबहादुर गायक आफ्नै घरमा नाति नातिनालाई परम्परागत सारङ्गी, वाद्यवादन सिकाउँदै ।
राष्ट्रिय लोक बाजा सारङ्गी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष तथा सङ्गीत शिक्षक धनबहादुर गायक । पोखरा महानगरपालिका–१६ बाटुले चौरस्थित गन्धर्व पाठशालामा उनी गन्धर्वका सन्तती र अन्यलाई निःशुल्क सङ्गीत बजाउन सिकाउछन ।
पोखरा महानगरपालिका– १६ बाटुले चौर गन्धर्व टोलमा रहेको सारङ्गी वादक तथा लोकगायक झलकमान गन्धर्वको घर । सो घरमा अहिले झलकमानका नाति दिनेश गायकको परिवार रहन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार
सोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
डा ओम फाउन्डेसनद्वारा ब्लाङ्केट वितरण
मंसिर २८, २०८१ शुक्रबार