कोरोना सर्ने भन्दै बिरामीकाे उपचार नगर्ने चिकित्सक बर्खास्त
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शुक्रबार २३:९:४७
३० जेठ, रौतहट । कोरोना भाइरसको महामारीमा संक्रमण सर्ने भनेर जिम्मेवारीबाट पन्छिदै आएका एक चिकित्सकलाई शुक्रबार रौतहटको मौलापुर नगरपालिकाले बर्खास्त गरेको छ ।
मौलापुरको पतौरास्थित प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. हरिशंकर प्रसादलाई जेठ २८ गतेबाट लागू हुने गरि सेवाबाट बर्खास्त गरिएको हाे । उक्त स्वास्थ्य केन्द्रमा दुईजना मेडिकल अधिकृत रहेका थिए । बर्खास्तमा परेका चिकित्सक हरिशंकर तीन महिनाअघि करारमा काम गर्दै आएका थिए ।
संक्रमण बढिरहेको बेला नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनहरुमा बसेकाहरुलाई जाँच गर्न कुनै चासो नदिएको र नगरपालिकामा स्वास्थ्यको अवस्था प्रति बेवास्ता गर्न थाले पछि सेवाबाट हटाइएको छ । यही असार मसान्तमा चिकित्सकको करारको अवधि सकिदै थियो । तर कार्यसम्पादन ठिक नभएपछि नगरपालिकाले एक महिना अघि नै हटाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी
कात्तिक २८, २०८१ बुधबार
महानगरले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने
कात्तिक २७, २०८१ मंगलबार
कान्ति बाल अस्पताललाई काठमाडौं महानगरको सहयोग
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार