संविधान संशोधनका लागि ‘हुन्छ’ र ‘हुन्न’ मा मतदान गर्ने काम हुँदै
नेपालबहस संवाददाता
जेठ ३१, २०७७ शनिबार २३:१५:५६
जेठ ३१, काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन प्रस्तावमा मतदान सुरु भएको छ। प्रतिनिधि सभामा उपस्थित सदस्यहरुले मतपत्रमा ‘हुन्छ’ र ‘हुन्न’ मा चिन्ह लगाउँदै हस्ताक्षर गरिरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तावको पक्षमा हुने सांसद र प्रस्तावको विपक्षमा हुने सांसद्हरूका लागि छुट्टाछुट्टै स्थानमा मतदानको व्यस्था गरेका छन् । तर सबै सांसद्हरू प्रस्तावको पक्षमा रहेको देखिएको छ ।
नेपालको संविधान दोस्रो संसोधन विधेयक २०७७ नाम दिइएको छ । अहिले सांसदहरूले मतदान गरिरहेका छन् । यसअघि संशोधन विधेयकका पक्षमा दलका नेताहरुले धारणा राखिरहेकै समयमा सभामुख सापकोटाले मतदान केन्द्रको अनुमगन गरेका थिए । सभामुखले मतदान पूर्व मतदाता सबै संसदहरुलाई मतदानको प्रक्रियाबारे बताएका थिए । मतदान कार्यमा भुल भएमा संसदले तीन मिनेट भित्र सच्याइसक्नुपर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार