सप्तरीमा थप १० जनामा कोरोनाको पुष्टि, संक्रमित संख्या १४८ पुग्यो
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ सोमबार १:२३:१२
◊ धीरुभाइ
३२ जेठ, सप्तरी । सप्तरीमा आज थप १० जनामा कोरोना भाइरसकाे पुष्टि भएको छ । यससँगै जिल्लामा कूल संक्रमित संख्या १४८ पुगेको छ । जिल्लाको बोदेबर्साइन नगरपालिकामा आठ र खडक नगरपालिकामा दुई जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
संक्रमितहरु १८ वर्ष माथि र ३६ वर्षमुनिका रहेका छन्र। नयाँ संक्रमितहरु अहिले क्वारेन्टाइनमै रहेको र उनीहरुको आइसोलेसनमा राखिने व्यवस्थापन भइरहेको छ ।
नयाँ थपिएको संक्रमितसहित जिल्लाको बोदेबर्साइन नगरपालिकामा ३३, डाक्नेश्वरी नगरपालिकामा १२, राजगढ गाउँपालिकामा १३, हनुमाननगर कंकालीनी नगरपालिकामा २७, छिन्नमस्ता गाउँपालिकामा १५, राजविराज नगरपालिकामा १२, बलान बिहुल गाउँपालिकामा २७, खडक नगरपालिकामा तीन, सुरुङ्गा नगरपालिका, विष्णुपुर गाउँपालिका, तिरहुत गाउँपालिका, महदेवा गाउँपालिका, शम्भुनाथ नगरपालिकामा एक/एक र कञ्चनरुप नगरपालिकामा दुई जना संक्रमित पुगेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताए ।
जिल्लाका संक्रमितहरु भारतको विभिन्न स्थानबाट आएको यात्रा बृतान्त रहेको उनले बताए। जिल्लामा हालसम्म २१ जना निको भएर घर फर्किसेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी
कात्तिक २८, २०८१ बुधबार
महानगरले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने
कात्तिक २७, २०८१ मंगलबार
कान्ति बाल अस्पताललाई काठमाडौं महानगरको सहयोग
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार