समाजसेवी श्रेष्ठले दिए अस्पताललाई पीपीई र विपन्नलाई खाद्यान्न
नेपालबहस संवाददाता
असार २, २०७७ मंगलबार २३:५५:४
प्रकाश डोटेल
२ असार, स्याङ्जा । कोरोना भाइरस (कोभिड–१९) मा स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ९ का स्थानीय बासिन्दा राम श्रेष्ठले चापाकोट अस्पताललाई पीपीई र नगर क्षेत्रका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
कोरोनाको समयमा अग्रभागमा रहेका नागरिकको सेवामा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई लक्षित गरेर समाजसेवी श्रेष्ठले चापाकोट अस्पताललाई १० थान पीपीई र १ सय थान सर्जिकल माक्स सहयोग गरेका छन् । सहयोग सामाग्री अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको उनले जानकारी दिएका छन् ।
काठमाडौं बसोबास गर्दै आएका श्रेष्ठले चापाकोट नगर क्षेत्रका विपन्न ३५ परिवारलाई खाद्यान्न समेत सहयोग गरेका छन् । उनले कोरोना भइरसका कारणले काम बिहीन भएका नगर क्षेत्रका ३५ घरपरिवारलाई ७ सय किलो खाद्यान्न सहयोग गरेका छन् । युवा समाजसेवी श्रेष्ठले नगर क्षेत्रका युवा क्लव आमा समूहलाई समेत विभिन्न समयमा नगद जिन्सी सहयोग गर्दै आएका छन् । श्रेष्ठले व्यक्तिगत स्वार्थका लागि सहयोग गर्नुको सट्टा सामाजिक काममा सहयोग गर्ने गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख
कात्तिक २१, २०८१ बुधबार
सर्वोच्चका तीन फैसलाः विद्युत व्यापार, बक्यौता र दूरसञ्चार रोयल्टीमा सरकारलाई राहत
कात्तिक २१, २०८१ बुधबार
फरफराइ रहेको नेपालको राष्ट्रिय झण्डा
कात्तिक २१, २०८१ बुधबार
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
कात्तिक २१, २०८१ बुधबार
महिला यू-१९ विश्वकपको एसिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै
कात्तिक २१, २०८१ बुधबार
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त खुल्यो
कात्तिक २१, २०८१ बुधबार