लकडाउनकै समयमै पत्रकार प्रियाको घरमा चोरी
नेपालबहस संवाददाता
असार २, २०७७ बुधबार ४:११:३५
◊ धीरुभाइ
२ असार, सप्तरी । नेपाल आदीबासी जनजाती पत्रकार महासंघ सप्तरी अध्यक्ष प्रियासिंह थारुको घरमा चोरी भएको छ ।
विभिन्न संचार संस्थामा कार्यरत पत्रकार थारुको राजविराज स्थित घरमा सोमबार राती चोरी भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण जारी लकडाउनमा उनी बिराटनगरमा रहेको अवस्थामा गएराती चोरहरुले उनको घरको ताला फुटाई ईन्भटर, ब्याट्री, क्यामरा लुगा तथा मुल्यवान भाडाकुडाहरु चोरी गरि लगेको बताइएको छ ।
घटनाको गम्भिरतापूर्वक छानबिन गरि चोरको पता लगाई सामानहरु असुल उपर गराउन स्थानिय प्रहरी प्रसासन संग नेपाल पत्रकार महासं शाखा सप्तरी जोडदार माग गरेको छ । अगामी दिनमा यस्ता चोरीको घटना नदोहरिन दिने तर्फ समेत प्रहरीलाई परिचालन गर्न महासंघले आग्रह गरेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार