सरकार कोरोना नियन्त्रणमा गैरजिम्मेवार
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार २१:५४:६
३ असार, काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका विषयमा सरकारमाथि दबाब गरिरहेको छ । प्रधानमन्त्री र मुख्यमन्त्रीहरुलाई ध्यानाकर्षण पत्र दर्ता गराएको भोलिपल्ट कांग्रेसले प्रतिनिधिसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गरेको हो ।
प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्प भुसाल र सांसद गगन थापाले दर्ता गराएको ध्यानाकर्षण पत्रमा कोरोना परीक्षणको दायरा बढाउन, क्वारेन्टाइनको उपयुक्त व्यवस्थापन गर्न, विदेशबाट आउनेहरुको उचित व्यवस्थापन गर्न लगायतका समस्यालाई सरकारलाई समयमै ध्यानाकर्षण गराए पनि नसुनेको तर भ्रष्टाचार तथा अनियमितताका एकपछि अर्को प्रकरण सार्वजनिक हुनुले सरकारको गैरजिम्मेवारीपनको उजागर गरेको उल्लेख छ ।
कांग्रेसले सरकारको गैरजिम्मेवारीपनले जनस्वास्थ्यमाथि खेलबाड हुनुका साथै राज्यस्रोतको दुरुपयोग भएको दाबी गरेको छ । कांग्रेस सांसदहरुरुले दर्ता गरेको ध्यानाकर्षण पत्रमा १० वटा बुँदा अगाडि सारेका छन् ।
यस्तो छ, कोरोनाबारे संसदमा ध्यानाकर्षण प्रस्ताव :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तोलामा ९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ किनबेच ?
मंसिर ५, २०८१ बुधबार
दयाहाङ र रिश्मा फेरी एकसाथ, 'रिमै' को छायांकन शुरु
मंसिर ५, २०८१ बुधबार
बजार खुल्नासाथ ५१ सय ७३ कित्ता शेयर कारोबार
मंसिर ५, २०८१ बुधबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार