आरडीटी नेगेटिभ युवतीद्धारा झुण्डिएर आत्महत्या, शब परीक्षण गर्दा कोरोना !
नेपालबहस संवाददाता
असार ३, २०७७ बिहिबार ०:४६:१७
३ असार, सुर्खेत । आरडीटी नेगेटिभ देखिएपछि घर फर्किएर आत्महत्या गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्ता गाउँपालिका ८ कि २५ वर्षीय युवतीले सोमबार बिहान आत्महत्या गरेकी थिइन ।
आत्महत्यापछि शब पोष्टमार्टमका लागि अस्पताल लगिदा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कर्णलीमा कोरोना मृत्तकको संख्या ४ पुग्दा नेपालमा मृत्तकको संख्या २१ पुगेको छ । यसअघि मंगलबार बाँकेमा एक युवतीको उपचारका क्रममा मृत्यु भएको थियो ।
पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै मृत्तकको संख्या पनि बढ्दै गएको छ । तर सरकारले लकडाउनले गर्दा नागरिकको अवस्था दयनीय भएको भन्दै लकडाउन खुकुलो पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
सर्वोच्चका तीन फैसलाः विद्युत व्यापार, बक्यौता र दूरसञ्चार रोयल्टीमा सरकारलाई राहत
कात्तिक २१, २०८१ बुधबार
फरफराइ रहेको नेपालको राष्ट्रिय झण्डा
कात्तिक २१, २०८१ बुधबार
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
कात्तिक २१, २०८१ बुधबार
महिला यू-१९ विश्वकपको एसिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै
कात्तिक २१, २०८१ बुधबार
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त खुल्यो
कात्तिक २१, २०८१ बुधबार
ससुरालीमा लुकेर बसेको अवस्थामा पोखराको मित्र मिलन सहकारीका उपाध्यक्ष लम्साल पक्राउ
कात्तिक २१, २०८१ बुधबार