असार १० गते नेकपाले बाेलायाे स्थायी कमिटी बैठक
नेपालबहस संवाददाता
असार ३, २०७७ बिहिबार ४:१४:३८
३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’बारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएकाे छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको भेटमा पनि बैठक बोलाउने समझदारी भएपछि असार १० गते नेकपाले स्थायी कमिटी बैठक बाेलाएकाे हाे ।
यसअघि दुई पटक मिति तोकेर पनि स्थायी कमिटी बैठक स्थगित भएको थियो । पछिल्लो समय एमसीसीबारे छलफल गर्न बोलाइएको सचिवालय बैठक पनि स्थगित भएको थियो । तर एमसीसी सम्झौता असारभित्र संसदबाट अनुमोदन गर्नुपर्ने दबावका कारण नेकपा समस्यामा परेको छ ।
बैठकमा एमसीसीका साथै समग्र विषयमा छलफल हुने नेताहरुले बताएका छन् । सरकारले वैशाख दोस्रो साता राजनीतिक विभाजन गर्न सहज हुने अध्यादेश ल्याएपछि नेकपाका २० स्थायी कमिटी सदस्यले लिखित रुपमै बैठक माग गरेका थिए । चर्को विवादपछि सहमति जुटाएका सचिवालयका नेताहरुले वैशाख २५ गते बैठक बस्ने मिति पनि तोकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
भैँसेपाटी हनी ट्रयापिङ प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
आणविक हतियारको प्रयोगलाई अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
मंसिर ५, २०८१ बुधबार
राफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ५, २०८१ बुधबार