चौतारामा एक पुरुषमा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ६ पुग्यो
नेपालबहस संवाददाता
असार ४, २०७७ शुक्रबार ०:२५:४३
४ असार, चौतारा : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ निवासी २१ वर्षीय एक पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनी मेलचौरस्थित क्षेत्रीय क्वारेन्टाइनमा रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवकको पोजेटिभ रिपोर्ट आएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले आज जानकारी दिए । सङ्क्रमितको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।
अब जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या छ पुगेको छ । जिल्लामा पहिलोपटक कोरोनाबाट बाह्रविसे नगरपालिका–९ रामचे निवासी २९ वर्षीया सुत्केरीको मुत्यु भएको थियो । जिल्लामा हाल ८५ क्वारेन्टाइन र पाँच आइसोलेसनमा रहेको छ ।
यसैबीच विदेशबाट जिल्ला प्रवेश गर्ने व्यक्तिका लागि राख्न अरनिको राजमार्गस्थित सुकुटे माध्यमिक विद्यालयको छात्रावास भवनलाई होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको सम्पर्क समितिका संयोजक एवं जिल्ला समन्वय अधिकारी महेन्द्रनाथ भट्टराईले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
कात्तिक २१, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २१, २०८१ बुधबार
बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
कात्तिक २१, २०८१ बुधबार
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
कात्तिक २१, २०८१ बुधबार
छठको दोस्रो दिन आज ‘खरना’
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाने
कात्तिक २१, २०८१ बुधबार