विश्वभर कोरोनाबाट ४ लाख ५६ हजारको मृत्यु, ८५ लाख सङ्क्रमित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार १६:५:८
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-world-earth_AxeWWLZAYQ.jpg)
५ असार, काठमाडौं । विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५६ हजार नाघेको छ ।वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५६ हजार २ सय ८४ पुगेको छ भने संक्रमितको संख्या ८५ लाख ७८ सय १० पुगेको छ ।
यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ४५ लाख ३० हजार २ सय ६० जना उपचारपछि निको भएका छन् ।हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख २० हजार ६ सय ८८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ लाख ६३ हजार ६ सय ५१ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ९ लाख ३० हजार ९ सय ९४ जना निको भइसकेका छन् ।
त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४७ हजार ८ सय ६९ पुगेको छ भने संक्रमितको संख्या ९ लाख ८३ हजार ३ सय ३९ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६ सय ६० पुगेको छ भने संक्रमितको संख्या ५ लाख ६१ हजार ९१ पुगेको छ ।
यसैबीच भारतमा कोरोना सङ्क्रमितको संख्या ३ लाख ८१ हजार पुगेको छ । सङ्क्रमितमध्ये १ लाख ९४ हजार निको भएका छन् । १२ हजार २ सय ६२ जनाको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार