राप्रविसं संयुक्तसँग एकता गर्न राप्रविसंद्वारा वार्ता समिति गठन
नेपालबहस संवाददाता
असार ६, २०७७ शनिबार २३:५८:२८
६ असार, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले राप्रविसं ‘संयुक्त’सँग एकिकरण गर्न वरिष्ठ उपाध्यक्ष शशि कुमार भण्डारीको नेतृत्वमा ७ सदस्यीय वार्ता समिति गठन गरेको छ।
संगठनका अध्यक्ष महेश बहादुर सिंहको सभापतित्वमा राप्रविसंको उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको छलफलले उपाध्यक्ष निराजन बम, महासचिव जनक फडेरा, कोषाध्यक्ष ज्ञानु तामाङ्ग, प्रवक्ता छत्र खडायत, केन्द्रीय सदस्यहरु मंगा तामाङ्ग र राजु गैरे सदस्य रहेको समिति गठन गरिएको हो।
राप्रपा र राप्रपा ‘संयुक्त’को गतवर्ष फागुनमा भएको एकता पछि दुबै पार्टीका जनवर्गिय संगठनहरु बिच एकताको पहल भैरहेको छ। बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीको भर्खरै निर्माण भएको केन्द्रीय समितिमा विद्यार्थी प्रतिनिधित्व नभए पछि राप्रपाको केन्द्रीय कमिटीमा राप्रविसंको प्रतिनिधित्व हुने गरि विद्यार्थी संगठनमा लामो समय योगदान गरेकालाई राप्रपा केन्द्रीय कमिटीमा राख्नका लागि पार्टीलाई सिफारिस गर्ने निर्णय भएको राप्रविसं केन्द्रीय सदस्य त्रिविक्रम सिंहले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार