ओलीको घमण्ड बढ्दै गए नेकपा फुट्न सक्छ : प्रचण्ड
नेपालबहस संवाददाता
असार १०, २०७७ बिहिबार १:५५:३५
१० असार, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट निरन्तर चेपुवामा पर्दै आएका पुष्पकमल दाहाल प्रचण्डले उस्तै परे नेकपा पार्टी विघटन हुने चेतावनी दिएका छन । पार्टी स्थायी समिति बैठकमा बोल्दै प्रचण्डले पार्टीको कामकारबाही र सञ्चालन प्रक्रिया चित्तबुझ्दो नभएको भन्दै ओलीप्रति असन्तुष्टि जनाएका थिए ।
ओलीप्रति लक्षित गर्दै प्रचण्डले सरकारमा कामभन्दा घमण्ड धेरै हावी भएको बताए । उनले पार्टीका लागि बहुमत आएको भएपनि त्यो व्यक्तिको सम्झेर ओलीमा घमण्ड बढेको प्रचण्डको भनाई छ । यो घमण्ड बढ्दै गए भोलिका दिनमा पार्टी फुट्न सक्ने समेत प्रचण्डको चेतावनी छ ।
पार्टी र सरकार सबैमा एउटै व्यक्तिको दबदबा बढेको छ। प्रचण्डले २०७५ जेठ २ गतेको सहमतिबाट आफू पछि हट्दा गल्ती भएको समेत प्रचण्डको भनाई छ । लामो समयपछि बसेको स्थायी कमिटी बैठकमा प्रचण्डको चेतावनीपूर्ण अभिव्यक्ति आएपछि ओली थप झस्केका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
आरोही भनेपछि आफ्नै परिवारको सदस्यजस्तो लाग्छ : प्रधानमन्त्री दाहाल
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार