रुकुम घटनामा वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाउन अदालतको आदेश
नेपालबहस संवाददाता
असार १०, २०७७ बिहिबार २:७:४८
१० असार, काठमाडौं । लामो बहस, छलफल र विवादपटि रुकुम पश्चिम सोती घटनामा दोषी देखिएका वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जाजरकोटका युवा नवराज विकसहित ६ जनाको हत्या गर्ने सोतीका वडाध्यक्ष डम्बर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुकुम पश्चिमले आदेश दिएको हो ।
न्यायाधीश विद्याराज पौडेलको इजलासले डुम भन्दै घरबाट लखेट्ने युवतीकी आमा प्रकाशी मल्ललाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । आमासँगै इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई पनि साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ ।
उनीहरु बाहेक युवाहरुको हत्यामा सलंग्न वडाध्यक्ष मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, दाई लगायत २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको शहर
जेठ १६, २०८१ बुधबार
महासचिव गुटेरेससँग सचिव लम्सालको भेट
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
इमेलबाट पठाइएका निवेदनको दर्ता नं दिन सूचना आयोगको निर्देशन
जेठ १६, २०८१ बुधबार
पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको शहर
जेठ १६, २०८१ बुधबार
कोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु
जेठ १६, २०८१ बुधबार
काठमाडौंसंग ललितपुर पराजित
जेठ १६, २०८१ बुधबार
दुई मन्त्रीसहित गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ
जेठ १६, २०८१ बुधबार