शुरुमै चर्को आलोचना भएपछि ओली स्थायी समिति बैठकमा अनुपस्थित
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार १९:२४:४८
१२ असार, काठमाडौँ । पहिलो दिनको बैठकमै विवाद उत्पन्न भएपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन ।
कार्यकारी अध्यक्ष प्रचण्डलाई बैठकको जिम्मेवारी दिएर प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित भएको बालुवाटार स्रोतले जनाएको छ । पार्टीमा चर्को असन्तुष्टि भएपछि ओली आजको बैठकमा अनुपस्थित भएका हुन ।
अर्का अध्यक्ष प्रचण्ड र पार्टीका बरिष्ठ नेताहरुसँग यसअघि देखि नै ओली असन्तुष्ट थिए । बुधबारदेखि शुरु बैठकको पहिलो दिनमै प्रचण्डले ओलीप्रति गुनासो गर्दै चर्को आलोचना गरेका थिए ।
अर्का अध्यक्षबाटै आलोचना खेपेपछि स्थायी समितिले झन आलोचना गर्ने डरले पनि प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित भएका हुन । बैठकमा आजदेखि सदस्यहरुले बोल्ने क्रम शुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार