लकडाउनले गर्दा सौन्दर्य पेशा थला पर्यो : सौन्दर्यकर्मी करुणा पुरी

नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार २०:४:६

१२ असार, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा मानबजिबननै भयवित बनेको छ । काेराेनाको असरले गर्दा संसारको अर्थतन्त्र धरासायी बनेको अबस्थामा नेपाल जस्तो गरिब मुलुकले त्यसको असर प्रत्यक्ष भोग्नु परेको छ ।
लामो समयको लकडाउनले गर्दा साना ठुला सम्पूर्ण ब्यापार ब्यबसाय बन्द गर्नुपर्ने स्थितिमा आएका छन् । नेपाली महिलाहरुले स्वरोजगारको रुपमा अपनाएको सौन्दर्य पेशा समेत अहिले संकटमा परेको छ । साना तथा मझौला ब्यापार ब्यबसाय तथा उधोगहरु ताला लगाउने अबस्थामा आईसकेको हुनाले समस्यामा परेका उधोग धन्दा पुनस् संचालनको लागि सरकारी तबर बाट सहयोग हुनु पर्ने र त्यसलाई सहजीकरण गर्दै साना, घरेलु र लघु खालका उद्योग र उद्योगीले आर्थिक भार व्यहोर्नु पर्ने भएकोले नेपाल सरकार मार्फत बैंकको ब्याज मिनाहा गर्नु पर्ने तथा सहज कर्जा उपलब्ध गराएर उधोगलाइ पुनस् संचालन गर्न सहयोग गर्नु पर्नेमा सौन्दर्यकर्मी करुणा पुरीको माग रहेको छ ।
हजारौं महिलाहरुको रोजगारी तथा रोजी रोटि संग जोडिएको सौन्दर्य पेशा अर्थात ब्युटी पार्लर अहिले सम्म बन्द अबस्थामा रहेका छन । सरकारले अन्य व्यवसायहरु खोल्नलाइ अनुमति दिए पनि पार्लर लगायतका अन्य केहि ब्यबसाय माथि बन्देज लगाउदै आएको छ ।
यस्तो विषम परिस्थितिमा सौन्दर्य पेशामा आबद्ध सम्पूर्ण दिदीबहिनीहरु एकजुट भएर आवाज उठाउनु पर्नेमा सौन्दर्यकर्मी पुरी जोड दिन्छीन । सहज रुपमा सौन्दर्य पेशालाइ संचालन गर्न तथा आर्थिक घाटालाइ सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउदैं महिलाहरुले अपनाएको पेशा तथा रोजागरलाइ सुनिस्चित गराउन सम्बन्धित निकायले आबश्यक पहल गरिदिनहुन समेत उनले आग्रह गरेकी छिन ।
बिगत एक दशक देखि करुणाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टर सितापाइला काठमाडौंमा संचालन गर्दै आएकी सौन्दर्यकर्मी करुणा पुरीले हजारौ दक्ष जनशक्ति उत्पादन गरेर महिला दिदीबहिनीहरुलाइ आत्मा निर्भर बनाउदै आएकी छिन । उनले आफ्नो पार्लरमा सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवा सुबिधा प्रदान गर्दै सौन्दर्य तालिम संचालन गर्दै आएकी थिइन् ।
लकडाउनले गर्दा थला परेको सौन्दर्य पेशालाइ कसरि पहिलेकोनै अबस्थामा ल्याउन सकिन्छ भन्ने कुरामा समेत उनि चिन्तित अहिले रहेकी छिन । सामाजिक दुरी कायम राख्दै तथा स्वास्थ्य सुरक्षाका बिधिहरु अपनाएर ब्युटी पार्लरहरु खोल्न दिनु पर्ने र आर्थिक संकट बाट गुज्रिरहेका ब्युटिसियनहरुलाइ राहत प्रदान गर्नु पर्ने सौन्दर्यकर्मी पुरी बताउछिन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई
फागुन ८, २०८१ बिहिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
ट्रम्प नीतिको डरले अमेरिकामा ११ वर्षीया आप्रवासी बालिकाले गरिन् आत्महत्या
फागुन ९, २०८१ शुक्रबार
दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला
फागुन ९, २०८१ शुक्रबार
९१ वर्षमा आँखाको ज्योति फर्किएपछि...
फागुन ९, २०८१ शुक्रबार
वीरगञ्ज भएर केआईआईटीका १५९ विद्यार्थी फर्किए
फागुन ९, २०८१ शुक्रबार
शुक्रबार तोलामा १ हजारले घट्यो सुनको मूल्य
फागुन ९, २०८१ शुक्रबार
कुमारी सहकारी ठगी प्रकरणः बचतकर्ताको डेढ अर्ब रकम हिनामिना अभियोगमा पूर्व सञ्चालक पुन पक्राउ
फागुन ९, २०८१ शुक्रबार
ट्रम्प नीतिको डरले अमेरिकामा ११ वर्षीया आप्रवासी बालिकाले गरिन् आत्महत्या
फागुन ९, २०८१ शुक्रबार
दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला
फागुन ९, २०८१ शुक्रबार
९१ वर्षमा आँखाको ज्योति फर्किएपछि...
फागुन ९, २०८१ शुक्रबार
वीरगञ्ज भएर केआईआईटीका १५९ विद्यार्थी फर्किए
फागुन ९, २०८१ शुक्रबार
शुक्रबार तोलामा १ हजारले घट्यो सुनको मूल्य
फागुन ९, २०८१ शुक्रबार
कुमारी सहकारी ठगी प्रकरणः बचतकर्ताको डेढ अर्ब रकम हिनामिना अभियोगमा पूर्व सञ्चालक पुन पक्राउ
फागुन ९, २०८१ शुक्रबार
ट्रम्प नीतिको डरले अमेरिकामा ११ वर्षीया आप्रवासी बालिकाले गरिन् आत्महत्या
फागुन ९, २०८१ शुक्रबार
दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला
फागुन ९, २०८१ शुक्रबार
९१ वर्षमा आँखाको ज्योति फर्किएपछि...
फागुन ९, २०८१ शुक्रबार
वीरगञ्ज भएर केआईआईटीका १५९ विद्यार्थी फर्किए
फागुन ९, २०८१ शुक्रबार