तीन पटक पत्र पठाउँदा पनि भारतले जवाफ दिएन : मन्त्री ज्ञवाली
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार २३:५४:१३
१२ असार, काठमाडौं । भारतसँगको सीमा विवाद चर्किदा पनि वार्ताका लागि कुनै ठोस उपलब्धी नभएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन । नेकपाको स्थायी समिति बैठकमा बोल्दै मन्त्री ज्ञवालीले सीमा विवाद समाधानका लागि भारतलाई तीन पटक पत्र पठाएपनि अहिलेसम्म कुनै जवाफ नआएको बताएका हुन ।
सीमा विवाद वार्ताका माध्यमबाट समाधान गर्नुको विकल्प नभएको मन्त्री ज्ञवालीको भनाई छ । मन्त्री ज्ञवालीले अतिक्रमित भूमि फिर्ता ल्याउन भारतसँग जुनसुकै वार्तामा बस्न पनि नेपाल सरकार तयार रहेकोबारे औपचारिक अनौपचारिक सन्देश पठाइएको पनि जानकारी दिए ।
भूमि फिर्ता नहुँदासम्म वार्ताको पहल जारी राख्ने र ढिलै भएपनि भारत वार्तामा बस्ने मन्त्री ज्ञवालीको विश्वास छ ।सरकारले अतिक्रमित भूमि नेपालमै रहेको नक्सा जारी गरेर संसदबाट पारित गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार