भीम रावलले गोकूल बाँस्कोटालाई सोधे- ‘भारतीय दुतावास किन गएको ?’
नेपालबहस संवाददाता
असार १२, २०७७ शनिबार २:६:२४
१२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीचको गुट अझै घम्साघम्सीमै छ । दुई गुटका नेताहरु कुनै विषय पाउनेवित्तिकै एक अर्कासँग बाझाँबाझ गर्ने गरेका छन ।
शुक्रबारको स्थायी समिति बैठकमा पनि यस्तै दृश्य देखियो । बैठकमा माधव नेपाल पक्षका नेता भीम रावलले ओली गुटका नेता गोकुल बाँस्कोटाले नौलो प्रश्न गर्दै झपारेका छन । घुस खाएको आरोप लागेर मन्त्रीपदबाट राजीनामा दिएपछि भारतीय दुतावास पठाउनु कत्तिको जायज हो ?
यसले देशलाई कहाँ पुर्याउछ ? नेताहरुप्रति कस्तो सन्देश जाान्छ ? भन्दै रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका थिए । नेता रावलले यस विषयमा नेतृत्व गम्भिर हुनुपर्ने भन्दै बाँस्कोटा भारतीय दुुतावास जानु आपत्ति जनक भएको पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार