नगरपालिका उपप्रमुख झा सहितको सहभागीतामा नागरिकता विद्येयकको विरोध
नेपालबहस संवाददाता
असार १३, २०७७ आइतबार १:६:४९
धीरुभाइ
१३, असार सप्तरी । जनता समाजवादी पार्टी सप्तरी आवद्ध महिला नेतृहरुले नागरिकता संशोधन विद्येयकको विरोधमा आज प्रदर्शन गरी सडकमा धर्ना बसेका छन । महिला नेतृहरुले सरकारको विरुद्ध चर्को नाराबाजी गर्दै गरिएको प्रदर्शन राजविराज नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
प्रदर्शन जनआन्दोलन चोकमा पुगेर नेतृहरुले सडकमै धर्ना बसेका थिए । सरकार विरुद्ध लेखिएको विभिन्न प्लेकार्ड झुण्ड्याएर चर्को नाराबाजी गर्दै नगर परिक्रमाको क्रममा सो विद्ययेक खारेजीको माग गरेको थियो । सो प्रदर्शनमा महिला नेतृहरु राजविराज नगरपालिका उपप्रमुख साधना झा, रमिला साह, पूनमकुमारी यादव, गिता यादव, लगायतको सहभागीता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार