सरकार अनिकाल र महामारीको दोहोरो चपेटमा : राप्रपा अध्यक्ष राणा
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार २२:६:५७
१४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले काेराेना र राजस्व अभावबाट हारेको सरकारले सलहको संकट थप हुँदा समस्या कसरी सम्बोधन गर्छ भनेर चिन्ता प्रकट गरेका छन् ।
सलह देशमा भित्रिएपछि खाद्य अभाव सिर्जना हुन सक्ने भन्दै अनिकाल र महामारीको दोहोरो चपेटमा देशमा विकराल स्थिति पैदा हुने खतराप्रति उनले सरकारलाई सजग तुल्याएका छन् ।
‘कोभिड–१९ सँग हार खाएको सरकार राजस्व संकटबाट थिलथिलिएकै थियो । अब त सलहको समस्या समेत आइलागेको छ । सलहको संकटले खाद्य अभाव सिर्जना हुन सक्छ,’ राप्रपा अध्यक्ष राणाले आइतबार ट्वीट गर्दै भने ।
‘मध्ययुगमा झैं अनिकाल र महामारीबाट देशमा विकराल स्थिति पैदा हुन सक्छ । समय साधारण छैन । सरकारले समस्या कसरी सम्बोधन गर्छ ?’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार