‘चीनले नेपाली भूमि मिचेको प्रतिवेदन बनाउनेको खोजी हुदै’
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार १९:४२:१२
१५ असार, काठमाडौं । सरकारले चीनले नेपाली भूमि मिचेको प्रतिवेदन दिनेलाई कारबाही गर्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भनिएको प्रतिवेदन कसले बनाएको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन ।
राष्ट्रियसभा बैठकमा बोल्दै परराष्ट्रमन्त्री यादवले सिंहदरबारको कुन कारखानामा प्रतिवेदन बनेको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको र दोषी पत्ता लागे कारबाही हुने बताएका छन । यसअघि विभिन्न राष्ट्रिय दैनिकले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट बाहिरिएको प्रतिवेदनलाई आधार मानेर चीनले नेपाली भूमि मिचेको समाचार प्रकाशन गरेका थिए ।
तर यो समाचारको परराष्ट्र मन्त्रालयले खण्डन गरेपछि राष्ट्रिय दैनिकले अनलाइन संस्करणबाट समाचार हटाएर दैनिक पत्रिकामै माफी मागेका थिए । यसरी नेपाल र चीनबीच सम्बन्ध बिगार्ने हेतुले समाचार प्रकाशन गर्न उच्काउने प्रतिवेदनकर्तालाई परराष्ट्रमन्त्रीले कारबाही गर्ने बताएका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार