मन्त्रिपरिषद बैठक बस्दै, सार्वजनिक यातायात र हवाई उडानबारे निर्णय हुन सक्ने
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार २२:३:४२
१५ असार, काठमाडौं । लकडाउनपछिको अवस्था र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । अहिले केहीबेरपछि बस्ने बैठकमा सार्वजनिक गाडी र हवाई उडानबारे छलफल हुने सरकारका एक मन्त्रीले जानकारी दिए ।
यसअघि आजै दिउँसो सीएमसीको बैठक पनि बसेको छ । बैठकले दिएको सुझावका आधारमा मन्त्रिपरिषद बैठकले निर्णय गर्ने गरेको छ । पछिल्लो समय निजी गाडी चलेपनि सार्वजनिक गाडी चलेका छैनन । सार्वजनिक गाडी नचल्दा सर्वसाधारणलाई सास्ती भएको छ ।
यस्तै हवाई उडानबारे पनि सरकारले पुनर्विचार गर्ने भएको छ । अन्तराष्ट्रिय उडान तत्कालै सम्भावना नभएपनि आन्तरिक उडान खोल्नेबारे सरकारले निर्णय गर्न सक्ने केही मन्त्रीले बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार