लकडाउन फेरि कडा पारिदै, अब घरमै क्वारेन्टाइन बस्न पाइने
नेपालबहस संवाददाता
असार १५, २०७७ मंगलबार ०:१:१
१५ असार, काठमाडौँ । सर्वसाधारणले लकडाउन उंल्लघन गरेर कोरोना फैलाउन लागेको भन्दै सरकारले लकडाउन फेरि कडाई गर्ने तयारी गरेको छ । संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठकले लकडाउन थप कडा पार्ने निर्णय गरेको हो । यो निर्णय मन्त्रिपरिषदबाट पारित हुन बाँकी छ ।
कोरोनासँगै बाच्नुपर्ने बाध्यतालाई बुझ्दै लकडाउन व्यवस्थित गर्ने, सामाजिक दुरी कायम गर्न सचेत गराउने र सबै ठाउँमा निगरानी बढाउने सरकारको तयारी छ । साथै रोकिएको परीक्षा, हुन लागेका परीक्षा अब गर्नुपर्ने परीक्षाका विषयमा छुट्टै तयारी गर्न सिएमसीले शिक्षा मन्त्रालयलाई भनेको छ ।
यसका साथै अब घरमै क्वारेन्टाइन बस्न दिइने भएको छ । होटल, क्वारेन्टाइनभन्दा घरमा सुरक्षित रहेकाले घरमै बस्न दिने सिएमसीको तयारी छ । विदेशबाट आएकालाई मात्रै होटलभन्दा घरमै क्वारेन्टाइन बस्न दिइने भएको हो । यो मन्त्रिपरिषद बैठकले पारित गरेपछि मात्रै लागु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार