अजोड इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्दै, असार २५ गतेदेखि २९ सम्म किन्न पाईने
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार १६:५६:४२
१७ असार, काठमाडौं । सम्भवत सबैभन्दा कान्छो निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्सले साधारण शेयर जारी गर्न लागेको छ । पछिल्लो समय निर्जीवन बीमा व्यवसाय गर्न स्वीकृत प्राप्त बीमा कम्पनीहरु मध्ये अजोडले सबैभन्दा पहिला सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो ।
कम्पनीले यही असार २५ गतेदेखि साधारण शेयर अर्थात आईपीओ निश्काशन गर्ने सुचना जारी गरेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता शेयर जारी गर्ने जनाएको छ । कुल ३० करोडको शेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने छ।
कम्पनीले ३० लाख कित्ताको ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याएको छ । यसैगरी अर्को ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका कम्पनीहरुलाई छुट्याएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता शेयर भने सर्वसाधारणका लागि जारी हुनेछ ।
कम्पनीको शेयरमा कम्तिमा १० कित्ता र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । आवेदन २९ गतेभित्र दिइसक्नु पर्छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार