अलपत्र नेपालीको उद्धारमा खटिएका पाइलटमा कोरोनाको पुष्टि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार १८:४२:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/Pilot_5aBCLTPpX3.jpg)
१७ असार, काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारमा खटिएका एकजना पाइलटमा कोरोना संक्रमणको पुष्टि भएकाे छ । हिमालय एयरलाइन्सका पाइलटमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुने पाइलट मेक्सिकन नागरिक भएको एयरलाइन्सले जानकारी दिएको छ ।
उनलाई सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालको आइसोलेसनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनीसँगै उडेका अन्य चालक दलका सदस्यको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
असार दुई गतेदेखि हिमालय एयरलाइन्सले विदेशमा अलपत्र नेपालीको उद्दार गर्दै आएको छ । अहिलेसम्म ४० वटा उद्दार उडान गरिसकेको एयरलाइन्सले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार