सामान्य छलफलपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार १९:२२:४९
१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग चर्केका बेला नेकपाको स्थायी कमिटी बैठक सामान्य छलफलमै स्थगित भएको छ । निर्धारित समयभन्दा डेढ घण्टा ढिलो शुरु भएको बैठकमा आज ५ जना नेताहरुले मात्रै धारणा राखेका छन ।
यसअघि हिजो १८ जना नेताहरुले धारणा राखेका थिए । आजको बैठकमा लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले आफ्नो धारणा राखेपछि बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
बैठकमा मदन जयन्तीका अवसरमा असार १४ गते प्रधानमन्त्री ओलीले राखेको धारणाका विषयमा छलफल, निर्वाचन आयोगमा दर्ता हुन लागेको नयाँ दलका विषयमा नेताहरुले बोलेका थिए । सामान्य छलफलपछि भोलि बिहान ११ बजे फेरि बस्ने गरी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार