धपेडी बढेपछि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा !
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार २३:३६:३४
१७ असार, काठमाडौँ । राजीनामाको माग चर्केर धपेडी बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्र जाँच गर्न पुगेका छन । मुटुमा केही समस्या भएपछि उनी गंगालाल अस्पतालमा गएका हुन्।
स्थायी समिति बैठकमा धेरै आलोचनादेखि राजीनामा माग गरेपछि चिन्तित देखिएका ओलीलाई स्वास्थ्यमा समस्या देखिएको अनुमान छ । खासगरी मुटुमा दुख्न शुरु भएपछि उनलाई अस्पताल लगिएकाे बालुवाटार स्रोतले जनाएको छ । यद्यपी प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नियमित चेकजाँचका लागि प्रधानमन्त्री अस्पताल गएको बताएका छन् ।
मंगलबारको स्थायी समिति बैठकमा अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले राजीनामा दिन माग गरेका थिए । त्यसयता ओलीको राजीनामा चर्केको छ । सोही कारण प्रधानमन्त्री अस्वस्थ्य भएको अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार