नेपाली कांग्रेस बीपीले संसद भवन अगाडि जलायो ओली र देउवाको पुत्ला
नेपालबहस संवाददाता
असार १७, २०७७ बिहिबार २:४५:४१
१७ असार, काठमाडौं । एमसीसीको विरोधमा नेपाली कांग्रेस बीपीले संसद भवन अगाडि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको पुत्ला जलाएको छ । नेपालमा अमेरिकी राष्ट्रघाती एमसीसी परियोजना ल्याउन मुख्य भूमिका खेलेको भन्दै नेपाली कांग्रेस बीपीले ओली र देउवाको पुत्ला जलाएको हो ।
देउवा प्रधानमन्त्री भएको बेला अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले अमेरिकामा एमसीसीसँग सम्झौता गरेका थिए । जुन परियोजना अहिले ओली प्रधानमन्त्री हुँदा नेपालमा लागु गर्न खोजिदैछ । तर त्यो सम्झौता अवैधानिक रहेको नेपाली कांग्रेस बीपीका महामन्त्री शुशिलमान शेरचनले बताएका छन्।
ओली र देउवाको पुत्ला जलाउने क्रममा दुई जना पक्राउ परेका छन । तरुण दल बीपीका केन्द्रीय अध्यक्ष प्रधुम्नजंग कार्की र नेविसंघ बीपी नुवाकोटका अध्यक्ष शुशिल वाग्ले पक्राउ परेका हुन । अहिलेसम्म बानेश्वरको निषेधाज्ञा कसैले तोड्न नसकेकोमा संसद भवन अगाडि गएर पहिलोपटक पुत्ला जलाइएको महामन्त्री शेरचनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार