फेरि शुरु भयो टुटल पठाओ, ट्याक्सीको झन्झट हट्यो !
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार १६:४५:३८
१८ असार, काठमाडौं । लकडाउनपछि टुटल र पठाओले फेरि आफ्नो सेवा सुचारु गरेका छन । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि सेवा सुरू गरिएको टुटल र पठाओले जनाएका छन ।
सार्वजनिक यातायात नचलेको अवस्थामा ग्राहकलाई सेवा दिन मात्र सेवा सुरु गरिएको टुटलले जनाएको छ । राइडरलाई मास्क, सेनिटाइजर, ग्लोब्स दिएर टुटल र पठाओ शुरु गर्न लागिएको कम्पनीको भनाई छ । त्यस्तै पठाओले दैनिक ५० जना राइडरको दरले राइडरलाई अनुमती दिइएको छ ।
एक जना व्यक्ति एकदेखि अर्को ठाउँ जान मोटरसाइकलको पछाडी बसेर सस्तो भाडामा सेवा पाइने भएपछि टुटल र पठाओको लोकप्रियता ह्वात्तै बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेस्लाको रोबो ट्याक्सी 'साइबरक्याब' सार्वजनिक, के के छन् विशेषता ?
असोज २६, २०८१ शनिबार
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
असोज ९, २०८१ बुधबार
न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
भदौ २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार