नेकपाको स्थायी समिति बैठक स्थगित, ओली-प्रचण्डबीच निर्णायक वार्ता हुदै
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार १९:३३:५०
१८ असार, काठमाडौं । नेकपाको सत्ता संकट गहिरिएका बेला स्थायी समितिको बैठक स्थगित भएको छ । आज छैटौ दिन पनि नियमित समयमा बैठक शुरु हुन लागेको थियो । तर प्रधानमन्त्री पद जोगाउन केपी शर्मा ओली शीतलनिवास बाुलवाटार गरिरहनुपर्ने बाध्यताका कारण स्थायी समिति बैठक स्थगित गरिएको हो ।
स्थायी समिति बैठक स्थगित गरेर मन्त्रिपरिषद बैठक गरेका प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छन । सोही निर्णयपछि नेकपाको सत्ता संकट थप गहिरिएको छ । अब कसरी अगाडी बढ्ने र यो समस्या समाधान गर्ने भन्ने विषयमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच निर्णायक छलफल हुदैछ ।
ओलीले आजै बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगायत नेताहरुसँग छलफल गर्ने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
आज तिल वा धनिँया मुखमा राखेर यात्रा गर्दा शुभ छ
मंसिर ५, २०८१ बुधबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार