शीतल निवासमा प्रचण्ड, मध्यस्तता गर्दै राष्ट्रपति !
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार २०:५८:३७
१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा परेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । ओलीको संकट टार्न राष्ट्रपति भणडारीको मध्यस्ततामा प्रचण्ड शीतलनिवास पुगेका छन ।
ओलीसँग टकराबकै अवस्थामा रहेका प्रचण्डलाई बालुवाटारबाट भण्डारीले शीतलनिवास बोलाएकी हुन । त्यहाँ बसेर उनले सम्भावित विकल्पबारे छलफल गर्नेछिन । प्रचण्ड र माधव नेपालले ओलीलाई हटाउने निष्कर्ष सबैतिर सुनाइसकेका बेला भण्डारीले ओलीको सत्ता जोगाउने प्रयास थालेकी हुन ।
शीतलनिवास जानुअघि प्रचण्डले बालुवाटारमा ओलीसँग छलफल गरेका थिए । खासगरी अबका सम्भावित कदम र सत्ताका लागि बार्गेनिङ गर्ने विषयमा प्रचण्डले केही अडान राख्न सक्ने गरी अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार