कांग्रेसले भन्यो- परामर्श नगरी अधिवेशन अन्त्य गरिनु दुःखद !
नेपालबहस संवाददाता
असार १८, २०७७ शुक्रबार ०:१२:९
१८ असार, काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदका दुवै अधिवेशन अचानक अन्त्य गरिनु दुःखद भएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै सत्तारुढ दलभित्रको द्वन्द्वको किचलोले संसदको अधिवेशन अन्त्य गर्नु दुःखद भएको बताएका हुन ।
प्रमुख प्रतिपक्षी दलसँग एकपटक पनि परामर्श नगरी संसद अधिवेशन अन्त्य गर्नु आपत्तिजनक भएको पनि कांग्रेसको भनाई छ । जनताको जीवन बनाउने कि सत्ताको राजनीतिमा अल्झिने भन्दै कांग्रेसले हठात दुबै सदनको अधिवेशन अन्त्य गर्नु दुःखद र आपत्ति जनक भएको बताएको हो ।
मन्त्रिपरिषद बैठकले बिहीबार दिउँसो संघीय संसदमा दुबै अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । सरकारको सिफारिस राष्ट्रपतिले अनुमोदन गरेपछि संसदको अधिवेशन आजैदेखि अन्त्य भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार