कांग्रेस नेताहरु भन्छन्, “गिरिजा प्रसाद कोइरालाको योगदान अविस्मरणीय छ”
नेपालबहस संवाददाता
असार १८, २०७७ शुक्रबार १:५६:२६
◊ धीरुभाइ
१८ असार सप्तरी । नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९७ औ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर १ ले आज विचार गोष्ठीको आयोजान गरेको छ । विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्व गृह राज्यमन्त्री रामकुमार चौधरीले गिरिजा प्रसाद कोइरालाको योगदान अविस्मरणीय रहको बताए ।
कोइरालाले देखाएको सहमति सहकार्य र एकताको खाँचो अहिले पनि उतिकै आवश्यक रहेको उनले बताए । चौधरीले उनको योगदान बारे राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत चर्चा भइरहेको बताए । पूर्व प्रधानमन्त्री एवम् नेपाली राजनीतिका शिखर पुरूष, शान्ति प्रक्रियाका महानायक, नेपाली कांग्रेसका पुर्व सभापति गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदान अमर रहेको बताए ।
कार्यक्रममा युवा नेता सलिम अन्सारीले कोइरालाको राजनीतिक चेतना अहिले पनि उतिकै सान्दर्भिक रहेको बताए । सो कार्यक्रमा कांग्रेसका जिल्ला नेताहरु रामदेब साह, रामु यादव, विकेश्वर यादव, महासमिति सदस्य हेमनारायण चौधरी, दलित संघ सप्तरीका अध्यक्ष भुबनेश्वर साफी, युवा नेता मिथलेश साह, राजविराज नगर सभापनि शभ्भुलाल देव लगायतले मनतव्य व्यक्त गरेका थिए ।
क्षेत्र नम्बर १ क्षेत्रीय सभापति बद्री महत्मान यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन नेविसंघका पूर्व सहमहामन्त्री इर्साद अन्सारीले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार