ओली-प्रचण्ड वार्ता सकियो, ठोस सहमति भएन !
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार २२:१:३
१९ असार, काठमाडौं । फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी नेकपा विवाद समाधानका लागि अध्यक्षद्धय प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक भएको छ । बालुवाटारमा झण्डै तीन घण्टा लामो वार्ता सकारात्मक भएको नेताहरुले बताएका छन ।
तर वार्तामा ठोस सहमति भने बनेको छैन । प्रधानमन्त्री ओलीको राजीनामा नै मागेका नेकपा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुको मागका विषयमा कुनै ठोस सहमति नभएको नेताहरुले बताएका छन ।
वार्तामा नेकपाका दोस्रो तहका नेतामा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागि थिए । उनीहरु पनि वार्तामा भएकाले दुई अध्यक्षबीच छलफल सकारात्मक रहेको भनाई छ ।
दुई नेताको आन्तरिक विवाद चर्केपछि नेकपा फुटको संघारमा पुगेको थियो । तर वार्तामार्फत समाधान खोज्ने प्रयास भइरहेको छ । नेकपाका प्रचण्ड लगायतका बहुमत नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि विवाद चर्किएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार