राष्ट्रपतिको पक्षपाती भूमिका संविधानको परिकल्पना विपरीत : राप्रपा अध्यक्ष राणा
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार २२:३५:४१
१९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपतिको पक्षपाती भूमिका संविधानको परिकल्पना विपरीत रहेकोले दलभन्दा माथि रहने राष्ट्राध्यक्षको महत्व र सान्दर्भिकता उजागर भएको बताएका छन् ।
‘कार्यकारिणी र राष्ट्रपति बीचको साँघुरो समझदारी लोकतन्त्रको निम्ति निसन्देह सुःखद छैन। दलभन्दा माथि रहने निष्पक्ष संस्था राष्ट्राध्यक्ष रहनु पर्छ भनेर बहस हुनुपर्छ भन्ने हाम्रो दाबी सही ठहरेको छ,’ अध्यक्ष राणाले शुक्रबार ट्वीट गर्दै भने ।
‘घटनाक्रमले निष्पक्ष संस्थाको महत्व, आवश्यक्ता र बहसको सान्दर्भिकता पुनः उजागर भएको छ,’ उनले भने ।विकसित घटनाक्रममा टिप्पणी गर्दै राणाले भने, ‘संसद अधिवेशन हठात अन्त्य भएसँगै राष्ट्रपतिको पक्षपाती भूमिका सर्वत्र आलोचित छ । संविधानको परिकल्पना विपरीत दलीय र गुटगत राजनीतिक साँठगाँठ पटक–पटक देखा परेको आमसत्य हो ।’
उनले भने, ‘अधिवेशन अन्त्य प्रकरणबाट राष्ट्रपतिको गरिमा, निष्पक्षतामा पुनः प्रश्न उठेको छ । व्यक्तिगत लहड निर्णायक देखिएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार