साधना लघुवित्तको आईपीओ आजबाट, तर कति कित्ता आवेदन दिँदा उत्तम ?
आर्थिक संवाददाता
असार २१, २०७७ आइतबार ५:५६:३२
२१ असार, काठमाडौं । आजबाट साधना लघुवित्तले आईपीओ निष्काशन गर्दै छ। आवेदन असार २१ गतेदेखि असार २४ गतेसम्म दिन मिल्ने छ। ४ दिनभित्र मेरो शेयर अथवा सीआआरएन नम्बर लिएको बैंकबाट फर्म भरेर आवेदन दिनु पर्ने छ।
साधना लघुवित्तले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्न लागेकोमा कर्मचारीहरुको र सामुहिक लगानी कोषको लागि शेयर छुट्टाएपछि बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
तर बाडँफाँड नीति अनुसार दश कित्ता दिँदै जानु पर्ने भएकाले ६६ हजार १ सय ५२ जनाले मात्र दश कित्ता शेयर पाउने छन् । ४ लाख माथि आवेदन पर्ने थालेको हाम्रो प्राथमिक बजारमा साधना लघुवित्तमा ६६ हजार १ सय ५२ लगानीकर्ता बाहेक सबै निराश हुनु पर्ने देखिन्छ । त्यसैले दश कित्ता शेयर आवेदन दिनु नै उपयुक्त विकल्प देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्क घट्यो
साउन १४, २०८१ सोमबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार