राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रचार झुटो हो : श्रेष्ठ
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार १३:२५:३८
२१ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने प्रधानमन्त्री आरोपप्रति नेकपाका प्रवक्ताले आपत्ति जनाएका छन । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने झुठो प्रचार गरिएको बताएका छन् । साथै उनले राष्ट्रपति भण्डारीलाई नेकपाको विवादमा नतान्न आग्रह पनि गरेका छन ।
प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र भइरहेको गुनासो गरेका थिए । आफू र राष्ट्रपतिविरुद्ध षडयन्त्र भएकाले नै आफू दुबै पद नछाड्ने ओलीको अडान थियो ।
सामाजिक सञ्चाल ट्वीटरमा ट्वीट गर्दै श्रेष्ठले यस्तो आग्रह गरेका हुन । ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं ।’ उनले ट्वीटमा लेखेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार