तीन दिन जुवाघर बनेको बजार लयमा, बुलिस स्पिनिङ्ग टप बन्दा अन्य प्राविधिक सूचक कस्ता छन् ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
असार २१, २०७७ आइतबार २३:९:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/graph-1_pWI0NS9XLM.png)
२१ असार, काठमाडाैं । लगातार तीन कारोवार दिनदेखि जुवाघर बनेको नेपाली दोश्रो बजार आज भने केही लयमा फर्केको छ । आज साताको पहिलो कारोवार दिन नेप्से परिसूचक ९ दशमलव ३५ अंकले वृद्धि हुँदै १२६५ दशमलव ४५ को विन्दुमा पुगेको छ । आज कारोवार रकमले पनि बजारलाई साथ दिएको छ । २८ लाख ६ हजार कित्ता शेयर कारोवार हुँदा १ अर्ब माथिको शेयर कारोवार भएको छ । दोश्रो बजारमा शुन्य दशमवल ७४ प्रतिशतको वृद्धि देखिएको छ।
बजार १२५६ दशमलव ०३ को विन्दुमा खुलेकोमा ११ बजेर २९ मिनेटमा १२८० दशमलव ९४ को उच्च विन्दुसम्म पुगेको थियो भने ११ बजेर ५९ मिनेटमा १२४१ दशमलव ९३ को न्यून विन्दुसम्म पुगेको थियो। आज ११ बजेदेखि १२ बजेसम्म बजारमा निकै ठूलो उतारचढाव देखिएको थियो।
बजारका महत्तवपूर्ण विन्दुहरु :
प्रतिरोध २ः १३५० प्रतिरोध १ः १२८०
टेवा १ः १२४० टेवा २ः १२००
नेपाल पुनर्बीमा कम्पनीको १५ करोड माथिको शेयर कारोवार हुँदा नेपाल लाईफको १० करोड माथिको शेयर कारोवार भएको थियो।
सुर्योदय लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ८६ प्रतिशतले कमाउँदा सेन्ट्रल फाईनान्सका र साल्ट ट्रेडिङ्गका शेयरधनीले सर्वाधिक १० प्रतिशतले गुमाए।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार