नेकपा फुटाएर कांग्रेसलाई सरकारमा लैजादै ओली, देउवालाई अर्थ र गृहको अफर !
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार २३:५७:२२
२१ असार, काठमाडौं । झण्डै दुईतिहाई नजिकको आफ्नै पार्टी नेकपालाई फुटाएर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सरकारमा लैजाने गृहकार्य थालेका छन । प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुलाई तह लगाउन पार्टी फुटाउनै पर्ने निष्कर्षसहित प्रधानमन्त्री ओलीले तत्काल कांग्रेसलाई सरकारमा लैजाने गृहकार्य थालेका हुन ।
यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच गोप्य सहमति भइसकेको पनि बालुवाटार स्रोतले जनाएको छ । जसअनुसार अहिले ओली सरकारमा कांग्रेसलाई अर्थ र गृह मन्त्रालय दिइने भन्दै ओलीले देउवालाई ‘अफर’ गरेका छन ।
आलोपालो सरकार चलाउने सहमतिअनुसार देउवालाई तत्काल अर्थ मन्त्रालय र गृहमन्त्रालयको अफर गरिएको ओली निटक स्रोतले जनाएको छ । तर तत्काल सरकारमा जाने वा के गर्ने, नेकपा फुटाएर फेरि ओलीको असफलतालाई काँध थाप्ने वा के गर्ने भन्ने विषयमा कांग्रेसभित्र एकमत भइसकेको छैन ।
यसबारेमा कांग्रेस पदाधिकारीभित्र गम्भिर छलफल भइरहेको भनिएको छ । तर अहिलेसम्म देउवाले प्रधानमन्त्री ओलीको अफर स्वीकार गरिसकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार