शुल्क असुल्न नपाएको भन्दै निजी विद्यालयद्धारा अनलाईन शिक्षा बन्द
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार १६:४७:५२
२२ असार, काठमाडौं । अभिभावकबाट मनलाग्दी शुल्क उठाउन नपाएको भन्दै निजी विद्यालयले अनलाईन शिक्षा बन्द गराएका छन । पछिल्लो समय उनीहरुले चैत, बैशाख, जेठ र असारको शुल्क माग्दै आएका थिए । तर सरकारले शुल्क उठाउन रोक लगाएको थियो ।
त्यसपछि निजी विद्यालयले अनलाईन शिक्षाको शुल्क उठाउन थालेका थिए । सरकारले त्यो शुल्क पनि नउठाउन भनेको थियो । भित्रभित्रै शुल्क उठाउने काम हुँदा पनि गुनासो बढेपछि सरकारले शुल्क नउठाउन भनेकै थियो ।
तर निजी विद्यालयले आफ्ना शिक्षकलाई तलब खुवाउन समस्या भएको, शुल्क उठाउन नदिएको र यो कोरोना महामारीको बीचमा अनुदान पनि नदिएको भन्दै सोमबारदेखि अनलाईन पठनपाठन पनि बन्द गराएका हुन । यसले अहिले घरमै भएपनि अनलाईन कक्षा लिइरहेका विद्यार्थीलाई असर परेको छ ।
सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म अनलाईन शिक्षा सुचारु गर्न नसकिने प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार