राप्रपा अध्यक्ष राणा भन्छन्, सरकारबाट यस्तो गाइजात्रा कहिलेसम्म ?
नेपालबहस संवाददाता
असार २२, २०७७ मंगलबार ५:४४:५३
२२ असार, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारलाई कोरोना नियन्त्रणका लागि सजग र सक्रिय रहन आग्रह गरेका छन् । साेमबार ट्विट गर्दै सरकारलाई यस्तो आग्रह गरेका हुन् ।
उनले भनेका छन्, संक्रमितको संख्या १६ हजार पुग्न थाल्यो। उपत्यकामा संक्रमण समुदायस्तरमा पुग्यो भन्ने चिन्ता बढीरहेको छ। तर नेकपा भित्रको चरम आन्तरिक कलहको कारण कोभिड–१९ विरुद्धको नेपाली संघर्ष बाटो भूलेको यात्रीसरह भएको छ। बहुमत प्राप्त सरकार बाट यस्तो गाइजात्रा कहिलेसम्म ?
अध्यक्ष राणा अगाडी लेख्छन्, नेकपा भित्रको शक्तिसंघर्ष उत्कर्षमा पुग्दा न त मन्त्रिपरिषद्लाई यो डरलाग्दो स्वास्थ्य संकटबारे छलफल गरी दह्रो कदम चाल्न फुर्सद छ, न त यही कामको जिम्मा प्राप्त सीसीएमसी निर्देशन समितिले संक्रमणको समीक्षा गरी सही निर्णय नै लिन सकेको छ। सरकारको यो गैरजिम्मेवार व्यवहार कति दिन चल्ने ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार