नेकपाको स्थायी कमिटी बैठक आज बस्दै
नेपालबहस संवाददाता
असार २४, २०७७ बुधबार १४:४५:३५
२४ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । गएको १७ गतेदेखि रोकिएको स्थायी कमिटी बैठक एक हप्तापछि आज बस्न लागेको हो । बिहान ११ बजे बालुवाटारमा बस्ने स्थायी कमिटी बैठकमा नेताहरुको आन्तरिक असन्तुष्टि मत्थर पार्ने प्रयास हुनेछ ।
स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपछि बैठक प्रभावित भएको थियो । त्यसयता ओलीको राजीनामाले नेकपाको आन्तरिक राजनीति समेत तरंगित छ ।
ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएपछि प्रचण्ड र माधव नेपालले बहुमतका आधारमा हटाउने चेतावनी दिएका थिए । सोही चेतावनीका कारण ओलीले संसद अधिवेशन अन्त्य गरेभने स्थायी कमिटी बैठक पनि स्थगित गरेका थिए ।
त्यसयता निरन्तर अध्यक्ष ओली र प्रचण्डबीचमा छलफल भइरहेको थियो । यसअघि मंगलबार बालुवाटारमा बसेको अध्यक्षद्धयको बैठकले स्थायी कमिटी बैठक नरोक्ने सहमति गरेका कारण आजदेखि बैठकले निरन्तरता पाउन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार