लिभरपुलको शानदार जित, नयाँ किर्तिमान नजिक
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार १५:२५:४०
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित निकालेको छ । गएराती भएको खेलमा ब्राइटनलाई ३–१ गोल अन्तरले हराउदै लिभरपुलले शानदार जित निकालेको हो । लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा जोर्डन हन्डरसनले एक गोल गरे ।
जितपछि लिभरपुलको ३४ खेलबाट ९२ अंक भएको छ । समान खेलबाट ३६ अंक जोडेको ब्राइटन १५ औं स्थानमा छ । लिगमा अब चार चरणका खेल बाँकी छँदा लिभरपुल नयाँ किर्तिमानको नजिक छ । अबका सबै खेलमा जित निकाले लिभरपुलले प्रिमियर लिगमा १०० भन्दा धेरै अंक जोड्नेछ ।
यसअघि २०१८ मा म्यान्चेष्टर सिटीले प्रिमियर लिगमा १०० अंक जोडेर नयाँ किर्तिमान बनाएको छ । लिभरपुल यो किर्तिमान तोडेर आफ्नै नाममा नयाँ किर्तिमान राख्ने लक्ष्यमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार