तनहुँमा बाढीले ४२ घर विस्थापित, १ सय ६२ जना सामुदायिक भवनमा स्थानान्तरण
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार १७:४१:५५
तनहुँ । अविरल वर्षासँगै आएको बाढीले तनहुँको शुक्लागण्डकी नगरपालिकाका ४२ घर विस्थापित भएका छन् । बिहीबार रातिदेखि परेको वर्षाले सेती नदीमा आएको बाढीले शुक्लागण्डकीनगरपालिका वडा नं ४ र ८ का ४२ घर विस्थापितभएका हुन् । वडा नं ४ का १४ र वडा नं ८ का २८ घर जोखिममा परेको शुक्लागण्डकीनगरपालिका ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार ती घरधुरीका करीब १ सय ६२ जनालाई सामुदायिक भवनमा स्थानान्तरण गरिएको छ । “भीषणबाढीले बस्ती नै जोगाउनगाह्रो परेकाले हाललाई स्थानीयवासीलाई सुरक्षित स्थानमा सारेका छौ” उनले भने । बाढीले स्थानीयवासीको घरमा पालिएका कुखुरा र बंगुर लगायत बगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार