मकाउमा कार्यरत मोहनको काठमाडौंमा मृत्यु, रिटनर्सद्वारा श्रद्धाञ्जलिसँगै आर्थिक सहयोग
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार १८:३५:१५
काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित स्याण्डस चाईना लिमिटेड अन्तर्गतको स्यान्डस कोटाई सेन्टरमा टिम लिडरको रुपमा विगत लामो समय देखि कार्यरत मोहन मगरको नेपालमा उपचारको क्रममा मृत्यु भएको छ ।
काम गरिरहेकै अवस्थामा एक्कासी कमजोर हुँदै गएपछि नेपाल फर्किएर उपचार गराइरहेका मगरको काठमाण्डौ टोखामा अवस्थित ग्राण्डी अस्पतालमा चेक जाँचको क्रममा किड्नीमा हुने क्यान्सर (forth stage of Renal Cell Carcinoma) पत्ता लागेको र तत्कालै उनलाई इन्डिया लगायत नेपालका विभिन्न अस्तपालमा उपचार गरेपनि अन्तत नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा यही असार २३ गते मंगलबार निधन भएको थियो ।
सानो छोरा र परिवारका साथ तारकेश्वर न पा १० हिलेटोलमा बस्दै आएका मोहन सबै सँग मिल्ने मिजासिला स्वभावका थिए । लामो समय मकाउमा रहेर काम गरेका मृतक मोहनलाई मकाउ बाट विभिन्न समयमा फर्किएका र विदामा आएर कोभिड-१९ का कारण उता फर्किन नपाएका करिब २२ र २३ जना मकाउमा सँगै काम गरेका समकक्षीहरु आज उनको घरैमा पुगेर हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सन्तप्त परिवारका लागि केहि आर्थिक सहयोग पनि संकलन गरेका छन् ।
त्यस्तै सहयोग अभियानलाई निरन्तरता दिँदै उनले काम गरेको मकाउ स्थित द भेनिसियन मकाउ रिसोर्ट, पेरिसियन मकाउ, स्याण्डस कोटाई सेन्टर, फोर सिजन होटेल र स्याण्डस मकाउमा पनि उठाउने निर्णय गरिएको छ ।
मकाउ स्थित सबै नेपालीहरुलाई सहयोगको अपिल गर्दै जम्मा भएको रकम भ्यालीमा उपलब्ध मकाउ रिटनर्सहरुले आगामी श्रावण ३ गते मोहनकै घरमा गएर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार