ए आम्मै मयाकै पिरलेमा धुर्व र उषाको धमाकेदार डान्स
नेपालबहस संवाददाता
असार २७, २०७७ आइतबार ०:७:१६
काठमाडाैं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा गीत संगीतमा आवद्ध कलाकारहरुले तीज गीतहरू बजारमा ल्याइरहेका छन् ।
पछिल्लो समय तीज गीतका नाममा विकृति फैलाउने अधिकांश गीतहरु आइरहेका बेलामा हिम सम्झौता डिजिटलले भने मौलिकपनमा आधारित नयां तीज गीत सार्वजनिक गरेको छ।
शुक्रबार सार्वजनिक “ए आम्मै मयाकै पिरले” बोलको गीतमा समीक्षा अधिकारी र नरेश खातीको सुमधुर आवाज रहेको छ। गीतमा शब्द तथा लय नरेशकै रहेको छ। गीतको अडियो सुन्दा जोकोहिलाई नाँचौ नाँचौ लाग्छ। गीतको अडियो एकदम उत्कृष्ट छ।
अडियोसंगै गीतको भिडियो पनि त्यतिकै आकर्षक अनि उत्कृष्ट रहेको छ। भिडियोमा मोडल धुर्व हिमाली र उषा उप्रेतीको धमाकेदार डान्स देख्न सकिन्छ। भिडियोलाई कोरियोग्राफी तथा निर्देशन मौसम हिमालीले गरेका हुन् ।
त्यस्तै, करण चैसीरले खिचेको भिडियोलाई मजोज कार्कीले रंग संयोजन तथा सम्पादन गरेका छन् । गीतको भिडियो हिम सम्झौता डिजिटलको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
हेर्नुस भिडियो :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार